सुदूर नेपाललाई विश्वसँग जोड्दै

आसेपासेलाई मन्त्रालयमै खोप लगाउँदा कार्यकक्षमा रहेका मन्त्री भन्छन्, ‘मलाई थाहा थिएन’

सुदूरपश्चिममा पनि कोरोना भाइरस विरुद्धको भेरोसेल खोप अभियान बुधबारदेखि सुरु भएको छ। प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत स्वास्थ्य कार्यालय हुँदै स्थानीय तहले तोकेको केन्द्रबाट खोप उपलब्ध गराइरहेका छन्।

 

कमेन्ट लोड गर्नुस