सुदूर नेपाललाई विश्वसँग जोड्दै

तटबन्धका योजनामा सुदूरपश्चिम सरकारको मनपरी

नदी तटबन्धका योजनामा सुदूरपश्चिम प्रदेश सरकारको मनपरी बढेको छ। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले तटबन्धका योजना छनोट गर्दा मनपरी गरेको गुनासो बढेको हो। विस्तृत आयोजना प्रतिवेदन तयार पारेर जलश्रोत तथा सिँचाई डिभिजन कार्यालयहरुले बजेट विनियोजनका लागि मन्त्रालयमा पेश गर्दै आएका छन्।

 

कमेन्ट लोड गर्नुस