सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकार ठेक्का लगाएका योजनामा पनि उपभोक्तासंग सम्झौता गर्दै

धनगढी उपमहानगरपालिकाको वडा नम्बर ६ मा पर्ने जाई–जाली कुलो निर्माणका लागि २०७६ असोज २३ गते सम्झौता भयो। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको जलस्रोत तथा सिँचाई डिभिजन कार्यालयले केएस रोयल जेभीसँग ८ करोड ८३ लाख ६० हजारमा निर्माणको सम्झौता गरेको थियो।

 

कमेन्ट लोड गर्नुस