सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ५० शय्याको आइसोलेसन निर्माणको काम अझै पूरा भएन

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य कार्यालय कैलालीले कोरोना भाइरसका संक्रमितका लागि ५० शय्याको आइसोलेसन भवन निर्माणको काम अगाडि बढाएको थियो। आर्थिक वर्ष २०७७/०७८ मा आव्हान गरिएको भवन निर्माणको ठेक्का असार मसान्तमा काम सक्नुपर्ने गरी किनारा कन्सट्रक्सनसँग सम्झौता भएको थियो।

 

कमेन्ट लोड गर्नुस