सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमवासीलाई झुक्याउन धनगढी विमानस्थलको २० वर्षे गुरुयोजनाको 'नाटक रचियो'

२०७६ माघ २५ गते तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई, नेपाल नागरिक उड्डयन प्राधिकरणसहितको टोली धनगढी विमानस्थल स्तरोन्नति सम्बन्धी २० वर्षे गुरुयोजना सार्वजनिक गर्न दलबल लिएर धनगढी आइपुगेको थियो।

 

कमेन्ट लोड गर्नुस