सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पानी निकासबारे अध्ययन गर्न मन्त्रालयले टोली पठाएको हल्ला मात्रै !

धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले बिहिवार भौतिक पूर्वाधार शाखालाई पत्र लेख्दै परामर्श दाताको समूहलाई सहयोग गर्न ६ सदस्यीय कार्यदल गठन गरेको पत्र सार्वजनिक गरे।

 

कमेन्ट लोड गर्नुस