सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थलको २० वर्षे गुरुयोजना बन्यो, तर विनियोजन हुँदैन बजेट

२०७६ सालको माघ २५ गते तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईको उपस्थितिमा धनगढी विमानस्थल स्तरोन्नति सम्बन्धी २० वर्षे गुरुयोजना सार्वजनिक गरियो। धनगढी विमानस्थललाई अन्तरराष्ट्रिय मापदण्डमा स्तरोन्नति गर्न रियल पथ इन्जिनीयरिङ कन्सल्टेन्सीले २० वर्षे गुरुयोजना तयार पारेर सार्वजनिक गरेको थियो। गुरुयोजनामा सन् २०४० सम्म विमानस्थलको ३ चरणमा निर्माण कार्य गरिने उल्लेख छ। तर गुरुयोजनाअनुसार अहिलेसम्म कुनै काम हुन सकेको छैन्।

 

कमेन्ट लोड गर्नुस