सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक हजार बढीसंग सोधपुछ र सय जनाको डीएनए परीक्षण गर्दा समेत निर्मला पन्तका दोषी खुलेआम

आइतबार कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको छ। राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको निर्मला हत्याकाण्डका दोषी भने अझै खुलेआम छन्। तीन वर्षसम्म रहश्यको पर्दा उघार्न प्रहरी असफल भएको छ। यो अवधीमा प्रहरी संगठनको जिल्ला, प्रदेश तथा केन्द्रकै नेतृत्व परिवार्तन भएको छ। निर्मलाका परिवारका सदस्यले न्याय पाउने आश मरिसकेको बताएका छन् भने प्रहरी छिट्टै अनुसन्धान टुंगोमा पुग्ने दाबी गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस