सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा मेडिकल कलेज माग्दै प्रधानमन्त्री देउवालाई बुझाए डा. केसीले खबरदारी पत्र

प्राध्यापक डाक्टर गोविन्द केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ६ बुँदे खबरदारी पत्र पठाएका छन्। उनको खबरदारी पत्रमा प्रधानमन्त्रीको गृहजिल्लामा मेडिकल कलेज सञ्चलनको मागसमेत अटाएको छ।

कमेन्ट लोड गर्नुस