सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘धनगढीमा पानी निकासबारे अध्ययन गर्न कुनै सम्झौता भएको छैन’

धनगढीमा पानी निकासबारे अध्ययन गर्न कुनै सम्झौता नभएको परामर्शदाता कम्पनीको पनि स्पष्ट पारेको छ। धनगढी उप–महानगरपालिकाले वडा नम्बर २, ३, ४ र १३ को पानी निकासबारे अध्ययन गर्न परामर्श दाताको टोली खटिएको दाबी गरेका बेला उक्त कम्पनीले कुनै सम्झौता नभएको स्पष्ट पारेको हो।

कमेन्ट लोड गर्नुस