सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ठेक्का नगरी निकटका व्यक्तिलाई नदीजन्य पदार्थ उत्खननको जिम्मा

कैलालीको गौरीगंगा नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा नदीजन्य पदार्थ उत्खननका लागि तीन करोड सात लाखमा दाहाल मल्ट्री टेड्रससँग ठेक्का सम्झौता गरेको थियो। सोही नगरपालिकाले नै आर्थिक वर्ष ०७६/७७ मा समेत प्रशंसा प्रालिलाई एक करोड ३० लाखमा नदीजन्य पदार्थ उत्खनन गर्ने ठेक्का दियो।

 

कमेन्ट लोड गर्नुस