सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा महसुलको नाममा हुँदै आएको चर्को असुली समायोजन भएन

कैलालीमा कोरोना भाइरसको सुरुवाती अवस्थामा महसुलको नाममा भएको चर्को असुली विद्युत प्राधिकरणले समायोजन गर्न अटेरी गरेको छ। प्राधिकरणको धनगढी वितरण केन्द्रले पहिलो चरणको कोरोना भाइरसको महामारी नियन्त्रण गर्न जारी भएको लकडाउनको समयमा महसुलको नाममा संकलन गरेको तेब्बर बढी रकम समायोजन नगरेको हो।

 

कमेन्ट लोड गर्नुस