सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्मला हत्याका तीन वर्ष : हजार बढीसँग सोधपुछ, सय जनाको डीएनए परीक्षण, उघ्रिएन पर्दा

कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणका दोषीलाई तीन वर्षसम्म पनि कानुनी दायरामा ल्याउन प्रहरी असफल भएको छ। निर्मला वेपत्ता भएको आइतबार तीन वर्ष पूरा भएको छ भने मृत फेला परेको सोमबार तीन वर्ष पुग्दैछ। तर रहश्यको पर्दा अझै उघ्रिएको छैन्।

 

कमेन्ट लोड गर्नुस