धनगढीमा नेपाल वेस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनियरिङ कलेज नयाँ व्यवस्थापनसहित सञ्चालनमा
धनगढीमा नेपाल वेस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनियरिङ कलेज नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ। नयाँ स्थान र नयाँ व्यवस्थापनका साथ कलेज सञ्चालनमा ल्याइएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो।
कमेन्ट लोड गर्नुस