सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मुख्य सडकको कालोपत्रे झरीले बगायो, करोडको लगानी ७ महिना टिकेन

धनगढी उप–महानगरपालिकाले झण्डै करोडको लागतमा मुख्य सडकमा गरेको कालोपत्रे साउने झरीले बगाएको छ। उप–महानगरपालिकाले ठेक्का सम्झौता गर्दै मर्मत गरेको मुख्य सडकअन्तरगत कैलाली पुलदेखि जिल्ला प्रहरी कार्यालयसम्मको खण्डमा साउने झरीले कालोपत्रे बगाएको हो।

 

कमेन्ट लोड गर्नुस