सुदूर नेपाललाई विश्वसँग जोड्दै

७ वर्षदेखि अधुरो धनगढी–राजघाट पुल प्रयोगविहीन हुने खतरा, मोहनाले धार फेर्न थाल्यो

धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ चटकपुरदेखि कञ्चनपुरको कृष्णपुर नगरपालिकाका वडा नम्बर ९ राजघाट जोड्ने पक्की पुलको निर्माण कार्य सुरु भएको ७ वर्ष पूरा भएको छ। सडक डिभिजन कार्यालय महेन्द्रनगरले मोहना नदीमा पर्ने उक्त पुल निर्माणका लागि ०७१ असार ३१ गते एलाइड एडभेञ्चरसँग ठेक्का सम्झौता गरेको थियो।

 

कमेन्ट लोड गर्नुस