सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा हुलाकी सडकमा बनेको नाली प्रयोगमा नल्याइने, छेउमै अर्को बनाइँदै

कैलालीमा आर्थिक वर्ष २०६६/६७ मा हुलाकी सडक आयोजनाको निर्माण सुरु गरियो। हुलाकी सडकको सुरुवाती विन्दु धनगढीको क्याम्पस चोक हो। सुरुमा दुई लेन सडकसहित दुवैतिर पक्की नाली निर्माण गर्ने गरी सडक निर्माणको काम अघि बढाइएको थियो। सोहीअनुसार क्याम्पसचोकदेखि मनहेरासम्म ५ सय मिटर लामो पक्की नाली निर्माण गरियो। अहिले उक्त नालीलाई नै रद्द गरेर पुनः अर्को नाली निर्माण गर्न लागिएको छ।

 

कमेन्ट लोड गर्नुस