सुदूर नेपाललाई विश्वसँग जोड्दै

केपी ओलीको साथ लोभी पापीले मात्रै छोडेका हुन्–रानाअन्तरवाता

पूर्वमन्त्री तथा नेकपा एमालेका नेता नारदमुनी रानाले केपी ओलीको साथ लोभी पापीले मात्रै छोडेको बताएका छन्। प्रतिनिधि सभा सदस्यसमेत रहेका रानाले दिनेश खबरसँग कुराकानी गर्दै केपी ओलीको साथ लोभी पालीले मात्रै छोडेको बताएका हुन्। अर्को प्रसंगमा यस क्षेत्रको विकास निर्माण पनि आफ्नो महत्वपूर्ण भूमिका रहेको उनले बताए। यसै विषयमा सहकर्मी रोशन भट्टले पूर्वमन्त्री नारदमुनी रानासँग कुराकानी गरेका छन्।.....अन्तरवार्ता........

 

 

कमेन्ट लोड गर्नुस