सुदूर नेपाललाई विश्वसँग जोड्दै

घोषणाको २५ वर्षसम्म पनि दैजीछेला औद्योगिक क्षेत्रको काम अगाडि बढेन

धनगढी: ‘सुदूरपश्चिमको आर्थिक विकासका लागि औद्योगिक क्षेत्र महत्वपूर्ण हो। अब सुदूरपश्चिम प्रदेश सुन्दर सुदूरपश्चिम मात्रै नभएर विकसित सुदूरपश्चिम हुनेछ,’ १० फागुन ०७७ मा कञ्चनपुरमा दैजिछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए।

 

कमेन्ट लोड गर्नुस