सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिनगर–गौरीफन्टा नाकामै लुटिन्छन् नेपाली

धनगढीः मंगलबार बझाङका प्रेम रावल परिवारसहित रोजगारीका लागि भारत गइरहेका थिए। सिमसिमे पानीमा दुधे बालक र श्रमितीसहित भारत पस्नेको लाइनमा थिए उनी। हातमा थियो एउटा भिजिड कार्ड। जुन यातायात व्यवसायीहरुले भाडा असुलेर टिकटको सट्टा दिएका थिए। यातातात व्यवसायीले भारतको एउटै ठाउँ गइरहेकाहरुको बाटोमै एक ग्रुप बनाएर होटलमा टिकट काट्न लगाएको उनी बताउँछन्।

 

कमेन्ट लोड गर्नुस