सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कौडीको भाउमा बिक्री भयो सार्वजनिक जग्गा, कट्ठाको २३७ रुपैयाँ

धनगढी: नगर विकास समितिले सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको सार्वजनिक जग्गा कौडीको भाउमा बिक्री गरेको खुलेको छ। धनगढीमा ९ सय ३१ विघा सार्वजनिक जग्गा बिक्री गरेको नगर विकास समितिले न्यूनतम २ सय ३७ रुपैयाँ कट्ठाका दरले सार्वजनिक जग्गा बिक्री गरेको खुलेको हो।

 

कमेन्ट लोड गर्नुस