सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा यसरी फल्यो मेलको बोटमा नास्पाती

डोटीको सानागाउँमा कलमी बनाइएका मेलका बोटमा नास्पाती फल्न थालेको छ। १० वर्षअघि तत्कालीन जिल्ला कृषि विकास कार्यालयले मेलका बोटमा कलमी गरेर नास्पाती बनाएकोमा नास्पाती फल्न लागेको हो।

 

कमेन्ट लोड गर्नुस