सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको विद्युत कार्यालय जलमग्न

नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र जलमग्न बनेको छ। धनगढीमा बिहानदेखि वर्षा नभएपनि हिजोसम्म परेको पानी कार्यालय परिसरमा जमेको छ।

 

कमेन्ट लोड गर्नुस