सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्राकृतिक बहाब रोक्नेगरी निर्माण भएका भौतिक संरचनाका कारण राजधानीवासी हैरान

हरेक वर्ष बर्सातमा धनगढी उपमहानगरको १ नम्बर वडादेखि ८ नम्बर वडासम्मका विभिन्न टोल तथा बस्ती डुबानमा पर्ने गरेको छ। प्राकृतिक बहाब रोक्ने गरी निर्माण भएका भौतिक संरचनाले डुबानको समस्या बढेपछि स्थानीय हैरान भएका छन्।

 

कमेन्ट लोड गर्नुस