सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा साढे ६ करोडको सडक ६ महिना नपुग्दै भत्किन थाल्यो

धनगढीको ढुंगेबजार-हनुमान मन्दिर -यातायात कार्यालय हुँदै तारानगर पुग्ने नालीसहितको कालोपत्रे सडक निर्माणका लागि २०७४ फागुनमा निर्माण सम्झौता भयो। तीन किलोमिटर तीनसय ८४ मिटर लामो सडकसहित दुवैतिर नाली निर्माणका लागि लामा–खड्का–कृष्ण जेभीसँग सघन सहरी विकास अन्तर्गत ठेक्का सम्झौता गरिएको थियो। तर विद्युतका पोलहरु नालीको बीच भागमा राखेर निर्माण गरेपछि पानीको निकास नै रोकिन पुगेको हो।

 

कमेन्ट लोड गर्नुस