सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय सीमावर्ती बजारमा लागुऔषधको कारोबार बढ्दो, सुदूरपश्चिममा नियन्त्रण गर्न चुनौती

सुदूरपश्चिम प्रदेशमा नेपाल–भारत खुला सीमानाका कारण लागुऔषधको जालो फैलिएको निश्कर्ष प्रहरीको छ। ११ महिनामा प्रदेशका ८ जिल्लाबाट तीन सय ४३ जना प्रयोगकर्ता पक्राउ गरेको प्रहरीले मुख्य समस्या खुला सीमाना भएको निश्कर्ष निकालेको हो। कारोबार भारतमा र प्रयोग नेपालमा हुँदा नियन्त्रणमा पनि चुनौती देखिएको छ।

 

कमेन्ट लोड गर्नुस