सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–अत्तरिया ६ लेन सडकमा पानी जम्न थाल्यो, ठाउँठाउँमा पर्‍यो चिरा

मोहनापुल– अत्तरिया ६ लेन सडकमा पानी जम्न थालेको छ। सडकमा निर्माणको क्रममा गरिएको त्रुटिले सडकको सतहमा पानी जम्न थालेको हो। ६ लेन सडकको मध्यभागमा बनाइएको मिडियनको दुबै छेउमा पानी जम्न थालेको छ भने सडकको अन्य सतहमा समेत पानी जम्न थालेको छ।

 

कमेन्ट लोड गर्नुस