सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकार अपेक्षाकृत बजेट खर्च गर्न असफल, ११ अर्ब फ्रिज

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ मा चालू र पुँजीगत गरी ३४ अर्ब ५२ करोड बजेट खर्च गर्ने योजना बनाएको थियो। प्रदेशमा १८ अर्ब १७ करोड बजेट पुँजीगत तर्फ खर्च गर्ने उद्देश्य राखिएको भएपनि १२ अर्ब ७१ करोड मात्रै खर्च भएको छ।

 

कमेन्ट लोड गर्नुस