सुदूर नेपाललाई विश्वसँग जोड्दै

ग्वाल्लेक ग्रुप कञ्चनपुरको लिम्पीया ह्विस्की बजारमा

ग्वाल्लेक ग्रुप कञ्चनपुरले आफ्नै उत्पादन ह्विस्की बजारमा ल्याएको छ। बिहीबार एक कार्यक्रमको आयोजना गर्दै ग्वाल्लेक ग्रुपले लिम्पीया ह्विस्की बजारमा ल्याएको हो।

कमेन्ट लोड गर्नुस