सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको अत्तरिया क्षेत्र जलमग्न, दर्जनौ घर डुबानमा

धनगढी : कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया आसपासको क्षेत्र जलमग्न भएको छ। नगरपालिकाको वडा नं १ र ४ मा रातिदेखि भइरहेको वर्षाका कारण दर्जनौ घर डुबानमा परेका छन्। भालू खोलाको बाढीले उत्तर बनखेतका चार घर र बास्कोटाका १० घर डुबानमा परेको प्रहरीले जनाएकोछ।

 

कमेन्ट लोड गर्नुस