सुदूर नेपाललाई विश्वसँग जोड्दै

मसुरिया–हसुलिया सडक कालोपत्रेको काम अलपत्र

कैलालीको गौरीगंगा नगरपालिकाको मसुरियादेखि कैलारी गाउँपालिकाको हसुलिया जोड्ने सडक कालोपत्रेको योजना अलपत्र परेको छ। सडक डिभिजन कार्यालय कञ्चनपुरमार्फत हसुलिया खण्डमा ५ वटा कालोपत्रेका ठेक्का भएका छन्।

कमेन्ट लोड गर्नुस