सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा हुलाकी सडक मापदण्ड विपरीत निर्माण

कञ्चनपुरमा मापदण्ड विपरीत हुलाकी सडक निर्माण भएको स्थानीयले आरोप लगाएका छन्। जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ३ र ४ क्षेत्रमा मापदण्ड विपरीत सडक निर्माण भएको आरोप लागेको हो।

 

कमेन्ट लोड गर्नुस