सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरा जोड्ने मुख्य राजमार्ग तहसनहस हुँदासमेत सरकार चिर निन्द्रामा

गत वर्ष साँफेबगर–मार्तडी सडकको अम्कोट–द्वारी क्षेत्रमा गएको पहिरोले बाजुराको एकमात्र राष्ट्रिय राजमार्ग अवरुद्ध भएको थियो। अहिले एक वर्ष पूरा हुँदासमेत त्यो सडकमा गएको पहिरो रोकथाम गर्न सकिएको छैन।

 

कमेन्ट लोड गर्नुस