सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारद्वारा प्रदेश प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई गाडी हस्तान्तरण

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान विभागलाई गाडी हस्तान्तरण गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुदूरपश्चिम प्रदेशको तर्फबाट प्रदेश प्रहरी र अनुसन्धान विभागलाई गाडी किनेर हस्तान्तरण गरेको हो।

 

कमेन्ट लोड गर्नुस