सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा कोरोनाविरूद्धको लडाइमा अग्रपक्तिमा खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएनन

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसविरूद्धको लडाइमा अग्रपक्तिमा खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका छन्। सरकारले अग्रपक्तिमा खटिने स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सफाइकर्मीहरूलाई जोखिम भत्ता दिने निर्णय गरेको थियो। तर उनीहरूले गत साउनदेखि जोखिम भत्ता नपाएको गुनासो गरेका हुन्।

 

कमेन्ट लोड गर्नुस