सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा डेढ करोडमा खुल्यो ‘चिकेन स्टेशन’

धनगढीको व्यस्त सहर। त्यसैमा झन व्यस्त हुन्छ निर्माण सम्पन्न भइरहेको धनगढी–अत्तरिया ६ लेन सडक। चिल्लो सडकको छेउमै देखिन थालेको छ एउटा स्टेशन। त्यो नयाँ स्टेसनले आरामसँग बसेर कुखुराको तारेको नयाँ परिकार चखाउँछ। झण्डै चार वर्षअघि ललितपुरको झम्सीखेलबाट सुरु भएको चिकेन स्टेसन अब धनगढीमा पनि विस्तार भएको छ।

 

कमेन्ट लोड गर्नुस