सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा वन फडानी गरेर होल्डिङ सेन्टर निर्माण हुँदै

कोरोना भाइरसको दोस्रो लहर महामारीका रुपमा फैलिएपछि संघीय सरकारले देशभरीका मुख्य सीमा नाकाहरुमा होल्डिङ सेन्टर निर्माण गर्ने योजना ल्याएको थियो। पहिलो र दोस्रो लहरको कोरोनाको संक्रमण भारतबाट नै नेपालमा बढी फैलिएका कारण सिमानाकाको २ किलोमिटर आसपासमा होल्डिङ सेन्टर निर्माणको काम अघि बढाउने निर्णय भएको थियो।

 

कमेन्ट लोड गर्नुस