सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा ३२ जना सांसदको तजबिजमा खर्च भइरहेको करोडौँ बजेटको वर्षेनी दुरुपयोग

धनगढीका शम्भु मण्डलको टोलमा प्रदेश सभा सदस्यहरुको प्रदेश पूर्वाधार विकास कार्यक्रम कार्यन्वयन हुँदैछ। उन पनि उपभोक्ता समिति गठन तथा छलफलमा गए। तर उनलको टोलको सडकमा भने उक्त योजना गएन्। कार्यक्रताका घर अगाडीका सडकमा ग्रावेल गरिएको भन्दै उनी निराश छन्। भन्छन्, “हामीलाई पनि बेलाए। तर योजना आफ्नो अगाढी मात्र हाले।”

 

कमेन्ट लोड गर्नुस