सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा वृक्षारोपणका लागि वर्षेनी करोड बढी खर्च, प्रतिफल शून्य जस्तै

डिभिजन वन कार्यालय धनगढीको नर्सरीबाट शुक्रबार बिरुवा लिनेहरुको भिड थियो। उनीहरु लिप्टीस लगायतका बिरुवाहरु लग्दै थिए। उनीहरु मध्येका एक हुन कैलारी गाउँपालिका वडा नम्बर ३ का भिखराम डगौरा थारु।गणेश गौरी सामुदायिक वनका सल्लाहकार थारु आफै बिरुवा उखेल्दै थिए। सामुदायिक वनको खाली रहेको जमिनमा रोप्न

कमेन्ट लोड गर्नुस