सुदूर नेपाललाई विश्वसँग जोड्दै

अभियन्ता हमालले सञ्चालनमा ल्याए धनगढीवासीमा समर्पित निःशुल्क ‘महाप्रस्थान यान’

सुन्दर सुदूरपश्चिमका अभियन्ता तथा कैलालीका व्यवसायी गोपाल हमालले निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याएका छन्। धनगढीमा पार्थिव शरीर (शव) बोक्ने उपयुक्त वाहन नहुँदा मृतकका शोकाकुल आफन्तजनले भोग्दै आएको समस्यालाई मध्यनजर गरि अभियन्ता हमालले ३० लाखको लागतमा ‘महाप्रस्थान यान’को नाम दिएर सो वाहन

कमेन्ट लोड गर्नुस