सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा असारे विकासको चटारो, पौने २ करोडमा सीसीटीभी जडान गर्न जेठमा सम्झौता

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकी तथा अत्तरियादेखि त्रिनगर–गौरिफन्टा नाकासम्म सीसीटीभी जडान गर्ने योजना ल्याएको थियो। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कार्यान्वयन गर्ने गरी २ करोडभन्दा बढी बजेट रहेको उक्त योजनाको सम्झौता गत

कमेन्ट लोड गर्नुस