सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा पहिरो : थप एक जनाको मृत्यु, एक घाइते

दार्चुलामा आएको पहिरोमा परि थप एक जनाको मृत्यु भएको छ। जिल्लाको नौगाढ गाउँपालिका–३मा घट्ट जाने क्रममा आएको पहिरोमा परेर सोही ठाउँका २९ वर्षीय लक्ष्मण सितौलीको मृत्यु भएको दार्चुला प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस