सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सिटीहल निर्माणको काम अन्तिम चरणमा

संघीय सरकारको बजेटमा धनगढीमा निर्माणाधिन सिटी हलको भौतिक प्रगति ८५ प्रतिशत पुगेको छ। सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाईमार्फत निर्माण थालिएको सिटीहलको काम अन्तिम चरणमा पुगेको हो।

कमेन्ट लोड गर्नुस