सुदूर नेपाललाई विश्वसँग जोड्दै

सहजपुर–बोगटान सडकको निर्धारित अवधिमा ४१ प्रतिशत प्रगति, प्रधानमन्त्रीको आश्वासन अधुरै

आज शिलान्यास भएको छ, भोलि नै पिच हुन्छ भनेर नसोच्नु होला। भोलिदेखि धुलो उड्यो भने प्रधानमन्त्रीले शिलान्यास गरेको सडकमा धुलो उड्यो भनेर आलोचना नगर्नु होला। ३० महिनाभित्र पिच भइसक्छ, अनि सररर गुड्छ गाडी। ३० महिना पर्खिनुहोला।’ ०७५ साल फागुन ७ गते डोटीको विपीनगरमा सहजपुर-बोगटान सडकको शिलान्यास गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको भाषणको अंश हो यो।

 

कमेन्ट लोड गर्नुस