सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कोरोनाविरुद्धको खोप लगाउनेको घुइचो, व्यवस्थापन ‘झूर’

धनगढी उपमहानगरपालिका–५ कि मायादेवी विष्ट मंगरवार मध्यान्न १२ बजे चर्को घाममा पञ्चोदय माध्यामिक विद्यालयको प्राङगणमा थिइन्। मध्यान्नको १२ बजेसम्म पालो नपाएको बताउँदै विष्टले भनिन्, ‘कोरोनाको दोस्रो डोज लगाउनका लागि विहान ९ बजेनै खोप केन्द्रमा पुगेको हुँ। अस्तव्यस्त खोप केन्द्रका कारण अहिलेसम्म पालो आएको

कमेन्ट लोड गर्नुस