सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरपालिका योजना कार्यान्वयन गर्न असफल बन्दै

वर्षेनी हुने नगरसभाबाट पारित भएका अधिकांश योजना कार्यान्वयन गर्न धनगढी उपमहानगरपालिका असफल देखिएको छ। १९ वडा कार्यालय रहेको उपमहानगरपालिका चालू आर्थिक वर्ष सकिनै लाग्दा समेत पक्की नाली निर्माणदेखि सडक कालोपत्रेसम्मका योजना कार्यान्वयन गर्न असफल देखिएको हो। विभिन्न वडामा नाली निर्माण र

कमेन्ट लोड गर्नुस