सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्रधानमन्त्री रोजगार कार्यक्रममा साढे २ करोड खर्च, उपलब्धी शून्य जस्तै

धनगढीमा प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्न चालू आर्थिक वर्षमा पनि साढे २ करोड बजेट सकिएको छ। विगतका वर्षहरुमा पनि करोडभन्दा बढी बजेट खर्च गरेको धनगढी उप–महानगरपालिकाले रोजगार कार्यक्रम कार्यान्वयन गर्न यो वर्ष पनि २ करोड ६६ लाख बजेट खर्च गरेको हो।

कमेन्ट लोड गर्नुस