सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी जीप दुर्घटना : घाइते दुईजना धनगढी रेफर

बैतडीमा भएको जीप दुर्घटनामा घाइते भएका मध्ये दुई जनालाई धनगढी रेफर गरिएको छ। दुर्घटनामा घाइते भएका १३ बर्षीय लक्ष्मण बोहरा र १८ बर्षीय योगेन्द्र धामीलाई थप उपचारका लागि डडेल्धुराबाट धनगढी रेफर गरिएको हो।

कमेन्ट लोड गर्नुस