सुदूर नेपाललाई विश्वसँग जोड्दै

निषेधाज्ञा अवधिको पनि जरिमाना असुल्दै यातायात कार्यालय धनगढी

आइतबार मध्यान्न १२ बजेको समयमा यातायात व्यवस्था कार्यालय धनगढीमा पुग्दा सेवाग्राहीको घुँइचो थियो। सवारी नविकरण गर्ने, नयाँ लाइसेन्सका लागि फोटो खिच्ने तथा कर बुझाउने लगायत अन्य कामले यातायात कार्यालय पुगेकाहरुको भीड लागेको थियो।

कमेन्ट लोड गर्नुस