सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा शिलान्यास भएका सडकको काम अघि बढाउन आयोजना कार्यालय असफल

एशियाली विकास बैंक (एडीबी) को सहुलियत ऋण लगानीमा धनगढी उपमहानगरपालिकाभित्र निर्माण गरिने भनिएका तीनवटा सडकको काम अघि बढाउन क्षेत्रीय सहरी विकास आयोजना कार्यालय असफल देखिएको छ।

कमेन्ट लोड गर्नुस